देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
हाल...
निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।
उनलाई करिब तीन घन्टा हिरासतमा राखेर प्रहरीले छाडेको हो।
ब्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल...
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबैको शव भेटिएको छ । हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।
एक नेपाली गाइड...
नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ।
नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ।
वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन।
माओवादी केन्द्रको...
सत्तारुढ नेकपाले बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ ।
प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल...
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले पोखरामा गर्मागरम राजनीतिक संवाद गरेका छन । नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएको हो ।
पछिल्लो...
पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ।
जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला...











