नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आठौँ महाधिवेशनमा आफुहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताएका छन् ।
आइतबार माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति...
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताएका छन्।
प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सम्पादकसँगको अन्तक्र्रियामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने बताए। उनले एमसीसीका विविध...
अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारी राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा...
निर्वाचन आयोगले वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले सिन्धुलीका युवाहरुलाई सामाजिक परिवर्तनको नेतृत्व गर्न अपील आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा आयोजित सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पौडेलले सो आग्रह...
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएकाे छ । अहिले आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको छ ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो नियन्त्रणको प्रयास जारी छ...
काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । राती र बिहानपख तापक्रम घट्न थालेपछि चिसो बढेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौंको तापक्रम...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सर्वाधिक मतका साथ अग्रता लिइरहनुभएको छ । पछिल्लो परिणामअनुसार तीन हजार ५९५ मत गणना गरिँदा कोइरालाले दुई हजार ९४० मत प्राप्त गर्नुभएको...










