भक्तपुर जगाती चेकपोस्टमा डिसइन्फेक्सन टनेल उद्घाटन भएको छ। अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीस्थित पूर्वी नाका भएर उपत्यका भित्रिने सवारीसाधनलाई ‘डिसइन्फेक्सन’ गर्न आइतबारबाट शुरु भएको हो। अरनिको राजमार्ग भएर उपत्यका भित्रिने सवारीसाधनलाई जगाती प्रहरी चेकपाेस्टबाट स्विच थिचेर डिसइन्फेक्सन गरिने...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिपुलेक क्षेत्रमा भारतले सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले भारतले अनाधिकृत रुपमा कब्जा गरेको र विवादित भनि स्वीकार गरेको नेपाली भूमिमा भएको अतिक्रमणविरुद्ध तुरुन्तै कमद...
लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
वजेट ल्याउने दिन नजिकिँदै जाँदा वागमती प्रदेशसभा पनि सञ्चालनको तयारी सुरु भएको छ । भौतिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न प्रदेशसभाले तयारीसमेत गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख सानुकुमार...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै...
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी...
जिल्ला सरकारी वकिल कार्यालयले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेपछि समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि नै नाराबाजी सुरु गरेका छन्। त्यस्तै, डा. बाबुराम भट्टराई बिरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका विद्यार्थीहरुले पनि नाराबाजी सुरु...
कमलामाई नगरपालिकाले नगरपालिकामा अण्डा तथा चल्लाकाहरुको माग अत्याधिक बढेपछि स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले आयातमा लगाएको प्रतिवन्ध आजैका मितिदेखी लागुहुनेगरी हटाएको छ । नेपालमै उत्पादन भएका अण्डा तथा चल्ला पशु चिकित्सकको रिपोर्टका आधारमा जिल्लामा आयातका लागि...
- Advertisement -

भरखरै प्राप्त