नेपाल बार एशोसिएसनले गोला प्रथाबाट मुद्दाहरुको पेशी तोक्ने कार्य सुरु गर्ने कार्यतालिका र प्रतिबद्धता १५ दिनभित्र दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम दिएको छ। शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्याधीश चालेन्द्र शमशेर राणालाई आफ्नै पूर्वप्रतिबद्धता सम्झाउँदै १५ दिनभित्र ठोस तयारी थाल्न आग्रह गरेको...
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध उभिएको गठबन्धनले बनाएको सरकार पनि संसद्को कार्यकाल पाँच वर्ष नपुग्दै निर्वाचन गर्नेबारे छलफलमा जुटेको नेताहरूले बताएका छन्। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख सत्ता साझेदार नेकपा माओवादी...
नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो। यसअघि विधान महाधिवेशनको समापनको...
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग गोप्य भेट गर्नुभएको छ । सत्तारुढ गठबन्धनका प्रमुखमध्येका एक नेता प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश जवरासँग बालुवाटारस्थित सरकारी निवासमै एक्लै भेटबार्ता गर्नुभएको हो । सुरक्षास्रोतले दिएको जानकारीअनुसार माओवादी अध्यक्ष...
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
बुद्ध आछामी, हैवार मध्यपहाडीः अबिरल बर्षाका कारण मङ्गलबार बिहानैबाट अबरूद्व बनेकाे मध्यपहाडी राजमार्ग हैबार खण्ड ३० घण्टा पछि बुधबार दिउसाे ४ बजेबाट सुचारू भएकाे छ । साेमबार राति देखि भएकाे अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्काेट-घुर्मी सडक खण्ड...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाए। काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती...
सम्पन्न दशैंको टिकाको राती तीन वालिका सामूहिक बलात्कृत भएको घटनामा प्रहरी उदासिन रहेको बताउँदै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियुले आपत्ती जनाएको छ । आफन्तकहाँ टिका लगाएर फर्किएका वालिकाहरुलाई राती १२ बजेदेखी २ बजेका बीचमा उनीहहरु सामूहिक बलात्कृत भएका थिए...
सांगठनिक विषयमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठक पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको माओवादी केन्द्रले जनाएको छ। राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर पार्टीले कार्तिक...
सरकारले कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बिमाको सुविधा एक वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। झन्डै ११ अर्ब रूपैयाँ बिमा भुक्तानी दाबी गरिएको भए पनि उक्त रकम कहाँबाट जोहो गर्ने भन्ने विषय बारे देखिएको अन्योलका कारण समस्या...
- Advertisement -

भरखरै प्राप्त