राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार...
नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमा टुप्लुक्क पुगे । पत्नी राधिकासहित पूर्व प्रधानमन्त्री ओली आफ्नो घरमा आउँदा पूर्व राज्यमन्त्री समेत रहेकी भद्रा घलेको खुसीको सिमा रहेन । पञ्चायतकालमा सिन्धुलीबाट...
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्। उनले मंसिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने प्रष्ट पार्नुभएको छ । दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि आज पदबहालीकै क्रममा ओलीले संसद बैठक चल्न नसक्ने बताउनु भएको हो । अध्यक्ष ओलीले आफूहरुले वैधानिक...
सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना...
सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
सिन्धुलीमाढीमा संघिय संसद् प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले आयोजना गरेको अन्तरक्रिया गरेको छ । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा भएका समस्याहरूका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।छलफलमा सहभागीहरूले आफूहरूलाई पेलेर र झुक्क्याएर सडक विस्तार गर्ने कार्य प्रति...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । “हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
- Advertisement -

भरखरै प्राप्त