प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गर्न आफ्नो दूत पठाउनुएको छ । प्रधानमन्त्री नियुक्त भएपछि देउवाल पहिलो पटक कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अध्यक्ष ओलीसँग कुरा गर्न पठाउनुभएको हो । भेटमा कार्कीले बजेट र अमेरिकी सहयोग मिलिनियम...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताउनुभएको हो । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार...
क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा आफू मुछिएको विषयलाई लिएर प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ...
नेकपा(एमाले) केन्द्रीय सदस्य मनाेजजंग थापाले सम्पुर्ण पार्टी कमिटीलाई निर्वाचनकाे तयारीमा जुट्न आग्रह गरेका छन ।  मङलबार सुनकाेशी-५ मुलकाेटमा भएकाे सुनकाेशी गाउँपालिकाकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै नेता थापाले देश निर्वाचन तर्फ अगाडि बढेकाे बताउँदै सबै कार्यकर्ताहरूलाई निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै अव न्यायालयमा प्रमुखले नभई गोला प्रथाबाट पेशी तोक्ने कामले बैधानिकता पाएको छ...
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्। उनले मंसिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको...
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत...
नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ...
सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने भन्ने व्यवस्था संविधानको धारा २२५ विपरीत रहेको...
- Advertisement -

भरखरै प्राप्त