नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारी अपनाउँदै महाधिवेशन प्रतिनिधि चयन गर्न आह्वान गर्नुभएको छ । चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको सन्दर्भमा भिडियो सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो...
नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ ।
३०१ सदस्य निर्वाचित हुनुपर्ने...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...
अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन्। निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
शनिबार दिउँसो एमाले संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो। उक्त पत्रमा कोरोना नियन्त्रण ,...
नेपाल बार एसोसियसनले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने उल्लेख गरेको छ।
एसोसियसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान र...
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै...
व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी सत्तारुढ गठबन्धनले गरे पनि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफू एमसिसीको पक्षमा हुन नसक्ने भन्दै संसद बैठकबाट बाहिरिएका छन्।
उनी ‘म एमसिसीमा भोट हाल्दिनँ’ भन्दै संसद बैठकबाट बाहिरिएका हुन्।
उनले एमसिसीका केही प्रावधान...
नेकपा एमालेका सचिव तथा पूर्व उप–प्रधान मन्त्री टोपबहादुर रायमाझीले आउँदो स्थानीय निर्वाचनमा एमालेलाई हराउने कुनै दलको हैसियत नभएको बताएकाछन् ।नेकपा एमाले दुधौली नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले अबको निर्वाचनबाट नेकपा...












