कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ ।
नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको पर्सामा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।हिजो गरिएको पीसीआर...
रौतहटमा क्वारेन्टाइनमै एक स्वास्थ्यकर्मीमाथि बुधबार कुटपिट भएको छ।
रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा नगरपालिकाकै स्वास्थयकर्मी खुरसेद आलममाथि कुटपिट भएको हो।
नगरपालिकाको वडा नम्बर ९ को क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको आरडीटी परीक्षण गर्नको स्वाब संकलनन गर्न गएको बेला आलम माथि स्थानीय एकजनाले आक्रमण...
धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो ।
संक्रमित महिला धनुषा जिल्लाको मिथिला...
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
घटनाको विरोधमा...
वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ...
सिरहा: बालिका बलात्कार घटना गाउँमै मिलाउने पञ्चसहित पीडक पक्राउ परेका छन् ।
सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ मा गत सोमबार भएको बलात्कार घटनामा प्रहरीले आरोपित सहित ८ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी...
कोरोनो संक्रमणको त्रासमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ गौरीडाँडाकी एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुलेको छैन ।
भदौ...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...