रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ।
बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।
मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...
पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् ।
झडपमा दुवै पक्षाका दर्जनौं व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कार्यक्रमस्थलमा प्रवेश...
जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन...
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको...
प्रधानमन्त्री शेरबहादुर देउवाले बारामा आएर निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणको आवश्यकता रहेकाे बताएका छन्।
बारामा निर्माण भइरहेको निजगढ विमानस्थलको अवलोकन तथा निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले निजगढमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आवश्यक रहेको बताएका हुन्।
सत्ता गठबन्धन दलका नेताहरूसहित आज (शनिबार) उनी...
वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका...
स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...












