जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले आयोजना गरेको आम हड्तालको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ।
झडपमा घाइते भएका पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादवका साथै शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र नेकपा...
प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्चालकलाइ पक्राउ गरेको छ।
अवैध भारतीय रुपैयाँ सहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका ९ स्थित रहेको मनोकामना मनी चेन्जरका सञ्चालक गोपाल प्रसाद सोनार रहेका छन्।
विदेशी मुद्राको अवैध कारोबार भइरहेको...
शुक्रबार जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ।
शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक...
कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको पर्सामा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।हिजो गरिएको पीसीआर...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो।
नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी भारतिय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट ल्याएको छ।
कूल विनियोजन मध्ये चालु तर्फ रु.१५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुजीगत तर्फ रु....
कोरोनो संक्रमणको त्रासमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ गौरीडाँडाकी एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुलेको छैन ।
भदौ...
नेकपा एमालेले समानुपातिकतर्फको नाम सच्याएको छ । निर्वाचन आयोगको पत्राचारअनुसार एमालेले नाम सच्याएको हो । आयोगले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको भन्दै सच्याएर पेश गर्न पत्राचार गर्दा एमालेले आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश...











