प्रदेश न. २

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।  प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला  विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा...
तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले उग्ररुप लिँदा २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको हत्या भयो । राजनीतिमा ‘गौर नरसंहार’ को रुपमा चर्चित यो घटनाका दोषीहरु अहिलेसम्म कारवाहीको दायरामा आएका छैनन् । एकै स्थानमा...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।  सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।  ‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ। नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने...
पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको...
नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । प्रदेश–१ मा खुलातर्फ देवराज...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की...
 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले...
- Advertisement -

भरखरै प्राप्त