नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन। झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्दै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले...
मोरङ/सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले सीट बाँडफाँट गर्ने बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता...
सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बुद्धिजिवी विभागका इन्चार्ज मनोजजंग थापाले बुद्धिजिवि परिषद् एउटा सशक्त जनसंगठन भएकाले यो अन्य भातृ संगठन जस्तो नभई पार्टीको मुल खम्बा भएको बताएका छन् । स्थानीय निर्वाचन नजिकिई रहेका बेला पार्टीलाई मार्गनिर्देश गर्ने, सल्लाह सुझाव...
प्रहरी जवानको मृत्यु भएको घटनापछि मोरङको लेटाङमा आज पनि कर्फ्यू लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले आज पनि कर्फ्यू जारी रहेको जनाएको छ। आइतबार राति स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
त्यसपछि सोमबार बिहान ७ बजेदेखि लेटाङ...
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजाने क्रममा फिरोजलाई...
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।
प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ।
देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
पाँचथर : फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा तीन घर जलेका छन्।
बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलिएको थियो। त्यसपछि रामजीत राई र मनबहादुर राईको घर पनि जलेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ।
आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा...
नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
प्रदेश–१ मा खुलातर्फ देवराज...











