शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्तब्ध भएको छ । रेलिगेशन जोनबाट माथि आउने प्रयासमा लेस्टर सिटीलाई पराजित गरेर फुलह्याम सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी फुलह्यामसँग...
वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको...
विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ । उनको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका फ्यानहरुले उनको अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए ।...
आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् । समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो...
विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् । अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले...
इटालियन सिरीज ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै साबिक विजेता युभेन्टसले शीर्ष स्थानको एसी मिलानसँग अंक दूरी एकमा झारेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले काग्लिएरीलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा दुवै गोल क्रिष्टियानो...
छैठाैँ नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् । निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर शनिबार बिहान भएको प्रतिस्पर्धामा पार्की पहिलो भएका हुन् । उनी १३ औँ सागका स्वर्ण पदक विजेता समेत हुन् । नेपालगञ्ज...
विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा शुक्रबार अर्जेन्टिना घरेलु मैदानमै बराबरीमा रोकिएको छ। पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो। खेलमा सुरुवाती अग्रता पाराग्वेले लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। तर अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले...
जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित दर्ता गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ६–२ ले पराजित गरेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई,...
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो । १८६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन...
- Advertisement -

भरखरै प्राप्त