फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफी भ्रष्टाचार आरोपबाट मुक्त भएका छन् । नासिरले भ्रष्टाचार अभियोगमा स्वीट्जरल्याण्डमा मुद्दा खेपिरहेका थिए । तर सुनुवाईपछि उनी आरोप मुक्त भएका हुन् । बीइन मिडिया ग्रुपका प्रमुख समेत रहेका नासिरमाथि...
वल्र्डकप विजेता ७८ वर्षीय नोब्बी स्टाइलेसको आज निधन भएको छ । सन १९६६ मा उनले वल्डकप हात पारेका थिए । पहिलो इंलिस क्लव र म्यानेचेस्टर युनाइटेडबाट २ पटक युरोपियनकप हात पारेका उनको शुक्रबार निधन भएको केही समय अगाडि डेली...
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। राजस्थानले बलिङ गर्ने भएपछि पञ्जाब पहिले ब्याटिङ गर्दैछ। खेल युएईको अबुधाविमा हुँदैछ। १२ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको चाैथो स्थानमा छ भने १२ खेलबाट १०...
इण्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध शानदार जित निकालेको छ। हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध ८८ रनको जित निकालेकाे हो । यो जितसँगै हैदराबादले आइपिएल–१३ काे प्ले अफ पुग्ने आशा जिवितै राखेको छ। हैदराबादले मंगलबार दुबईमा भएको...
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको यो सिजन खराब सुरुवातको क्रम अझै टुट्न सकेको छैन । समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको छ । समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे...
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान र कप्तान लियोनल मेस्सीबिचको सम्बन्ध चिसो रहेको संकेत स्पष्ट रुपमा देखिन थालेको छ । प्रशिक्षक रोनाल्डले मेस्सीको प्रदर्शन अहिले भइरहेको भन्दा राम्रो हुन सक्ने वा हुनु पर्ने उल्लेख गरेका छन् । यो...
लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । इन्जुरी समयको पहिलो अर्थात...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले...
विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । ३३ वर्षका जोकोविचले पाँचौँ बरियताका स्टेफानोस टित्सिपासलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् । नोकोविचजले स्टेफानोसलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को संघर्षपूर्ण सेटमा पराजित गरेका...
रोजर फेडेररको कीर्तिमानसँग बराबरी गर्ने होडमा रहेका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । १९ पटक ग्राण्ड सलाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनको उपाधि जितेमा २० ग्राण्ड सलाम उपाधि जितेर स्वीस फेडेररले बनाएको कीर्तिमानसँग बराबरी गर्ने छन्...
- Advertisement -

भरखरै प्राप्त