इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका खेलाडी सन हेङ–मिनले अनिर्वाय सैन्य तालिम पूरा गरेका छन् । दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ । सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका बेला स्वदेश फर्किएर तीन हप्ते अनिवार्य सैन्य तालिम पूरा गरेका...
पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो । २५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर...
जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित दर्ता गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ६–२ ले पराजित गरेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई,...
विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले...
वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको...
म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि...
फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी भएको छ। च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्जिमाका ह्याट्रिक मद्दतमा रियलले चेल्सीमाथि ३-१ को जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लिएको थियो। उनले भिनिसियस जुनियरको...
ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन् । इंग्ल्याण्डका कप्तान केनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको दाबी गरेका छन् । २७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको...
विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति...
फुटबलर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो स्वास्थ्यको रक्षाका लागि सन्यासको निर्णय गरेको बताएका हुन् । सन्यासको अति कठिन वास्तविकता स्वीकार गरेको र यसको कारण आफ्नो स्वास्थ्य रहेको उनले उल्लेख गरेका छन् । ३३...
- Advertisement -

भरखरै प्राप्त