सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख देवी सापकोटाका अनुसार १ क्वीन्टल भारतीय काउली र खोर्सानी आज विभिन्न...
पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् । भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औँ जन्मजयन्तीको अवसर...
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस...
विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए। नेपाल एयरलाइन्सले नेपालबाट बिहीबार जापानी नागरिकसहितलाई लिएर नारिता गएको थियो।...
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए। उनका अनुसार...
- Advertisement -

भरखरै प्राप्त