सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए। नेपाल एयरलाइन्सले नेपालबाट बिहीबार जापानी नागरिकसहितलाई लिएर नारिता गएको थियो।...
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए। उनका अनुसार...
रुपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरलाई निर्वाध रुपमा अगाडि बढाउन प्रभावित भनिएका स्थानीय र औद्योगिक व्यवस्थापन लिमिटेडबीच सहमति भएको छ। औद्योगिक करिडोर प्रभावित क्षेत्रका बासिन्दा र औद्योगिक क्षेत्रबीच शनिबार छलफलपछि उक्त सहमति भएको हो। यसअघि औद्योगिक क्षेत्रका कारण प्रभावित भनिएका व्यक्तिहरूको...
सरकारले निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाएको छ । आव ०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् । उनका अनुसार सबै निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाइएको हो । 
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्। गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी...
क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका...
- Advertisement -

भरखरै प्राप्त