विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् । कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले आज दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो। खोप लिनका लागि जहाज हिजो राति ११ बजे चीन गएको थियो। चीनले दिएको १०...
चीनले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा भोलि मंगलबार काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइन लागिएको हो । ८ लाख डोज...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्। राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने...
महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको र त्यसले स्वच्छ सुनुवाइमा असर पाने बताएका छन्। संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा बडालले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोपसमेत लगाए। ‘फलानो न्यायाधीश हुन्छ र फलानो...
रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय शानिबार गरेको हो ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग शनिबार गरेको दोस्रो भेटवार्तामा उक्त...
भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् । भियटनामका स्वास्थ्य मन्त्री गुयन थान...
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि...
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले...
- Advertisement -

भरखरै प्राप्त