सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्। उनले मंसिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको...
सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना...
सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। मन्त्रिपरिषद्‌को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु...
विश्वभर जारी कोरोना भाइरस महामारीको सन्दर्भमा गम्भीर चासो र चिन्ताका रुपमा आएको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विभिन्न देशमा फैलिने क्रममा छ । पछिल्लोपटक अमेरिकामा पनि ओमिक्रोनबाट संक्रमित भएका व्यक्ति भेटिएका छन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार...
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदा बस्न सुझाव दिएका छन्। पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरुको बिहीबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्ष निकालेका हुन्। गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं सरकारका...
जिल्लाका ग्रामिण इलाकाहरुमा गैर कानूनी रुपमा औषधीपसलहरु सञ्चालन भएको छ । प्राप्त बिबरण अनुसार सिन्धुलीका ९ वटै स्थानीय तहका ग्रामिण इलाकाहरुमा सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको हो ।जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि...
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । बाग्मती प्रदेशमा कांग्रेसका लोकप्रिय नेता मानिएका बानियाँले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका...
नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।  ओलीले १८०८ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत पाएका छन्। अन्तिम मत...
सोमबार बिहान ९ बजे सुरु हुने भनिएको एमाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तत: मंगलबार बिहान ४ बजे सुरु भएको छ। अध्यक्ष केपी ‌ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन्। अध्यक्ष पदका दुई प्रत्यासी ओली...
- Advertisement -

भरखरै प्राप्त