महाशिवरात्रीको अबसर पारेर कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले आफ्नो कार्यकालमा केही जनस्तरबाट देखिन कार्य गर्नका लागि अन्य स्थानीय निकायले गरेका कामहरुको अबलोकन भ्रमणलाई तिब्रता दिएकाछन् ।चितवनमा रहेको कार्टुन तथा अण्डा राख्ने क्रेटको उत्पादन लगानी, उत्पादन प्रक्रिया तथा बजारीकरणको अबस्थावारे अबलोकन...
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र...
आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल घूससहित पक्राउ परेका छन् ।  सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरी आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्णलाई लिन लगाएको उजुरीका आधारमा अख्तियार...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
एमाओवादी मुख्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा नेकपा अध्यक्ष प्रचण्डले जसपाको सहयोग मागेपनि नेताहरुको रुखो जवाफले पहिलो गाँसमैं ढुंगा लागेको छ । जवाफमा जसपा नेता राजेन्द्र महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र भन्दै...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो...
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको...
बत्तीमुनीको अँध्यारोका रुपमा रहेको सिन्धुलीकोे गोलन्जोर गाउँपालिका वडा नं १ डुडभञ्ज्याङका २ सय घरधुरी लाई एक कार्यक्रमका बीच सोलार वितरण गरिएको छ ।१ सय ११ औं अन्र्तराष्ट्रिय नारी दिवशको अबसर पारेर ग्रामीण सौर्य उर्जा विद्युतीकरण तथा महिला सशक्तिकरण परियोजना...
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूप्रतिको समर्थन संसदबाट फिर्ता लिएमा आफूले संसदबाट पुन: विश्वासको मत लिने प्रतिबद्धता व्यक्त गरेका छन्। आफूपक्षीय सांसदहरुको बालुवाटारमा आइतबार आयोजित संसदीय दल बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री...
- Advertisement -

भरखरै प्राप्त