राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी छन्।
राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासमा शुक्रबार नै उपलब्ध गराइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दूतावासले रसियाको विदेश मन्त्रालय मार्फतपत्र पुटिनलाई पत्र दिने...
महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको र त्यसले स्वच्छ सुनुवाइमा असर पाने बताएका छन्।
संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा बडालले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोपसमेत लगाए।
‘फलानो न्यायाधीश हुन्छ र फलानो...
रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय शानिबार गरेको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग शनिबार गरेको दोस्रो भेटवार्तामा उक्त...
भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।
भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।
भियटनामका स्वास्थ्य मन्त्री गुयन थान...
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि...
सरकारले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।
त्यसमा संघले विनियोजन गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत रहेको अर्थमन्त्री विष्णु पौडेलले...
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।
गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई बधाइसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति...
आज बिभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ। नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र बिभिन्न अनौपचारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका...
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन...
प्रतिनिधिसभा विघटन भएको अवस्थामा देशबासीमा नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामार्फत ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका छन्।
शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको अवस्थामा ओलीले संसदमा पेश गर्नुपर्ने नीति कार्यक्रम सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन्। जेठ १५ गते संघीय...












