प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् । उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।
सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी...
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमा भुइँमै संक्रमितको उपचार भइरहेको छ।
आइतबार अस्पताल परिसर पुग्दा २९ जना संक्रमितको भुइँमै उपचार भइरहेको थियो। तीमध्ये अस्पतालले १० जना गम्भीर...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा यो तहमा कोरोना भाइरसको संक्रमण बढ्ला भन्ने नठानेको बताएका छन्।
नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएका कारण अहिलेको अवस्था आउला भन्ने आफूले नठानेको भएपनि कोरोना संक्रमण बढेको प्रधानमन्त्री ओलीको भनाइ छ।
शनिबार बालुवाटारमा भएको सर्वपक्षीय...
चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।
टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल...
मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १०...
चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।
चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी...
संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर गरेका छन्। ‘
संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै...












