काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीको रुप लिदै आएको कोरोना भाइरसको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आज बेलुका ईमेज च्यालनलाई दिएको अन्तर्वार्ताको क्रममा अध्यक्षले सो कुरा बताएका हुन् । अध्यक्ष...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
सिन्धुलीमा त्यसबेला बर्बरतापुर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छौंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
देश यतिबेला निर्वाचनको संग्राममा छ । नेपालको संविधान–२०७२ ले देशलाई संघीय संरचनामा रुपान्तरण गरेसँगै पहिलो स्थानीय तह निर्वाचन–२०७४ को कार्यकालको अन्त्यसँगै दोश्रो स्थानीय तहको निर्वाचन–२०७९ आउँदो बैशाख ३० मा सम्पनन् हुन लागीरहेको छ । यसपटकको स्थानीय तह निर्वाचन निकै...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?
सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
काठमाडौं: नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीभित्रको विवाद राम्रोसँग बाहिर आउन नसकेको बताउँदै महाधिवेशन तोकेर त्यसलाई महाविवादको रुपमा चलाउनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले पत्रपत्रिकामा पार्टीभित्रको विवादबारे सामान्य कुराहरू मात्रै आएको भए पनि...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास सफल नभएको बताएका छन् । शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गरे ।
प्रचण्डले संविधान संशोधनका...
नेपालका राजनैतिक दल र नेतृत्वले राजनीतिलाई समाजसेवाका रुपमा स्थापित गराउनै सकेन । बरु उल्टै पेसा र व्यवसायका रुपमा स्थापित भयो । कम्युनिष्ट पार्टीहरुले वर्गीय राजनीतिलाई छोड्दा सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरह्यो । अहिले पार्टीमा लिडरहरुको खडेरी परेको छैन तर...
संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आक्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ ।
सरकारले नै निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको संरक्षण गरेको आरोप...
तत्कालिन दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला विवादको उत्कर्षमा छ । एक पाइलटका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिल्न र विवाद सिर्जना नगर्न तथा पार्टी एकता...












