विज्ञान प्रविधि

आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ । दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड- १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड- १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया...
सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ। सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो। 'फेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ। अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको...
आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर...
तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश...
चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो । चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे...
विश्‍वको सर्वाधित चर्चित सामाजिक सञ्‍जाल फेसबुक र इनस्टाग्रामको म्‍यासेन्जरमा समस्या आएको छ। डाउन डिरेक्टरका अनुसार  फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले गुनासो गरेका छन्। यो समस्या विहानैदेखि सुरु भएको प्रयोगकर्ताहरुको गुनासो गरेको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरुले जनाएका छन्। यता डाउन डिरेक्टरले भने...
चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । चीन दोस्रो देश बनेको छ चन्द्रमामा आफ्नो झण्डा फहराउने । वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा...
चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ। चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको  उल्लेख गरेको छ। चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको...
- Advertisement -

भरखरै प्राप्त