विज्ञान प्रविधि

देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल...
कमलामाई नगरपालिकाले ऐतिहासिक सिन्धुलीले गौरवमय गाथा बोकेको सिन्धुलीगढी क्षेत्रमा निःशुल्क वाइफाई जडान गर्ने तयारी गरेसँगै त्यस क्षेत्रमा आउने पर्यटकरुका लागि सामाजिक सञ्जाल चलाउन सहज हुने भएको छ ।कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाका अनुसार पहिलो चरणमा युद्धसंग्राहालय क्षेत्रमा भएका...
फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ । गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि...
अबको केही दिन साउने झरी दर्कने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद् निराजन सापकोटाका अनुसार...
१९ नोभेम्बर अर्थात् ३ मंसिरमा पाँच सय ८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण देखिँदैछ । यो आंशिक चन्द्रग्रहण हो । खगोलविद्हरूका अनुसार १८ फेब्रुअरी १४४० मा यस्तै चन्द्रग्रहण लागेको थियो । र, अब ८ फेब्रुअरी २६६९ मा मात्र यस्तो चन्द्रग्रहण देखिनेछ । भारतको...
चीनले मङ्गल ग्रहमा अवतरण गरेको उसको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ। यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ। सो यान आइतवार बिहानै मङ्गल ग्रहमा...
अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका हुन् । व्यवसायिक...
आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर...
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेर निर्वाचन आयोगमा एकै साथ उपस्थित गराउने भएकाछन् । सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका...
वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको स्वरूप बनेको थियो। तलको तस्बिरमा भएको पत्थरमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा बजारिएको केही...
- Advertisement -

भरखरै प्राप्त