न्युयोर्क: अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् । युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको छ ।
चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको...
युक्रेन-युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै आएका हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् ।
आर्थिक रूपमा क्षतविक्षित भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ सेवाहरु सबै युरोपेली...
अनिश्चितताको बीचमा निश्चितता खोज्न, एशियाको वार्षिक सम्मेलन २०२३ को लागि बोआओ फोरम यस हप्ताबाट सुरु भएको छ ।
हामीले जारी सम्मेलनबाट के आशा गर्न सक्छौं ? अनिश्चित विश्व चुनौतीहरूको बीचमा विकासका लागि ऐक्यबद्धता र सहयोग भन्ने नाराका साथ यस वर्षको...
ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ। राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गरेकी...
अष्ट्रेलियाका आम सञ्चारमाध्यमहरूले चीनसँग युद्धको लागि सहमति निर्माण गर्न निर्लज्ज प्रचारका टुक्राहरू मन्थन गरिरहेका छन्, र चाख लाग्दो कुरा के छ भने तिनीहरू मूलतः यो जानाजानी गरेको स्वीकार गर्दैछन् । अष्ट्रेलियालीहरू प्रचारको लागि विशिष्ट रूपमा संवेदनशील छन् किनभने हामी...
एजेन्सीः अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रसियाले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको र रुसी सेनाले देशको नागरिक आबादीमा व्यापक र प्रणालीगत आक्रमण गरेको आरोप लगाए ।मस्कोले युक्रेनमा आफ्नो सेना पठाएको र दशकौंमा पहिलो पटक युरोपमा युद्ध सुरु गरेको एक...
उत्तरी अमेरिका र युरोप जस्ता औद्योगिक देशहरूमा बीजहरू प्रायः बेवास्ता गरिएको राजनीतिक युद्धभूमि हो, तर ग्लोबल साउथका किसानहरूका लागि, बीउको अधिकारको लडाई तिनीहरूको जीविको पार्जनका लागि महत्वपूर्ण छ ।स्थानीय रूपमा साझा गरिएको बीउहरू धेरै ग्रामीण समुदायहरूका लागि महत्वपूर्ण छन्...
जुलियन असान्जले भनेका थिए : गार्जियन वा न्युयोर्क टाइम्सजस्ता पत्रिकाहरूलाई अन्तरनिहीत नैतिक मूल्यले निर्देशित गर्दैन । बरु बजारले चलाउँछ । बेलायतमा एउटा बजार छ । यसलाई ‘शिक्षित उदारवाद’ भनिन्छ । शिक्षित उदारवादीहरू गार्जियनजस्ता पत्रिका किन्नमा रूचि राख्छन् । त्यसैले बजारको आवश्यकता पूरा गर्न नै...
दर्जनौं अनुयायीहरूसहित गुम्बामा अवरोध गर्ने एक अपमानित रूसी भिक्षुलाई शुक्रबार सात वर्षको जेल सजाय सुनाइएको छ ।फादर सर्गी जसको धर्मनिरपेक्ष नाम निकोलाई रोमानोभ हो र उनलाई आत्महत्या गर्न उक्साउने, धार्मिक विश्वास र सतर्कता अपमान गरेको आरोपमा छ वर्षको जेल...
चिनियाँ राष्ट्रपति सीजिङ फिङले भिडियो लिंक मार्फत जनमुक्ति सेना, जनसशस्त्र प्रहरी बल र मिलिसिया र रिजर्भ फोर्सका सदस्यहरूलाई वसन्त पर्वको शुभकामना सन्देश दिनु भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले...