अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेका छन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। बाइडेनको टिप्पणीले कूटनीतिक तनाव बढाएको छ। युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्ने क्रममा...
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् । डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने...
कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ। दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका...
चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ। चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको  उल्लेख गरेको छ। चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको...
युक्रेनले सम्भवतः ग्रीष्मकालीन काउन्टर अफेन्सिभको समयमा लडाईको हताहतीलाई प्रतिस्थापन गर्न र सम्भावित रूपमा “नयाँ ब्रिगेडहरू” सिर्जना गर्न आफ्नो प्रयासहरू बढाउने भएको छ । सैन्य मामिलासँग संलग्न एक युक्रेनी सांसदले भविष्यवाणी गरेका छन् कि हाल, सैन्य भण्डारहरू फ्रन्टलाइन सेनाहरूलाई पर्याप्त...
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्। वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता...
 युक्रेन-युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै आएका हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् । आर्थिक रूपमा क्षतविक्षित भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ सेवाहरु सबै युरोपेली...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्छे मार्ने र जासुसी गर्ने हतियारका व्यापारीहरूलाई हतियार बेच्न खुला छुट दिएका छन् । विदेशलाई यस्ता हतियार बेच्न र बनाउन छुट ट्रम्पले दिएका छन् । हतियार बेच्न लगाइएको नियन्त्रणसम्बन्धी सम्झौतालाई ट्रम्पले पुरानो र गलत भनेका छन्...
कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ। द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ । अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
- Advertisement -

भरखरै प्राप्त