अन्तर्राष्ट्रिय

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधवार जानकारी दिए । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घाेषणा गरेका छन् । उनले डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरुलाई निशाना बनाएर अपराध नियन्त्रणका नाममा सयौँ संघीय सुरक्षाकर्मी पठाउने भएका हुन् । शिकागो र डेमोक्र्याटको सत्ता रहेका...
भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो । यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको...
अमेरिका र साउदी अरेबियाले दुई देशबिचको सहकार्य बलियो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सलमानबिच शुक्रबार भएको टेलिफोन वार्तामा रक्षा साझेदारी बलियो बनाउने पक्षमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । तेलको उत्पादनलाई लिएर...
निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै...
अनिश्चितताको बीचमा निश्चितता खोज्न, एशियाको वार्षिक सम्मेलन २०२३ को लागि बोआओ फोरम यस हप्ताबाट सुरु भएको छ । हामीले जारी सम्मेलनबाट के आशा गर्न सक्छौं ? अनिश्चित विश्व चुनौतीहरूको बीचमा विकासका लागि ऐक्यबद्धता र सहयोग भन्ने नाराका साथ यस वर्षको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानूनलाई लिएर चीनको आलोचना गरेका छन् । उनले अमेरिकाले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्न थाल्ने घोषणा पनि गरेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा...
 युक्रेन-युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै आएका हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् । आर्थिक रूपमा क्षतविक्षित भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ सेवाहरु सबै युरोपेली...
इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे त्यस्ता व्यक्तिलाई १०,००० पाउण्डसम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ। नयाँ कानुनी कर्तव्य अन्तर्गत कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। नयाँ नियम अन्तर्गत...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक गतिविधि र शान्तिपूर्ण प्रदर्शनमा मास्क नलगाए पनि हुने बताएका छन । न्युजर्सीमा आयोजित एक प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई त्यहाँ उपस्थित दजर्नौ मानिसले राज्यद्वारा जारी स्वास्थ्य निर्देशिकाको पालना नगरेको भनी प्रश्न सोध्दा उनले यस्तो बताए । उनले...
- Advertisement -

भरखरै प्राप्त