अन्तर्राष्ट्रिय

अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन र साथ पाएका प्रदर्शनकारीहरुले अमेरिकामा लकडाउनको विरोध गर्दै प्रदर्शन जारी राखेका छन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौँको संख्यामा जम्मा भएर प्रदर्शनकारीले राज्यमा जारी लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । अमेरिकाका अधिकांश क्षेत्रमा कोरोना...
भारतको बिहारसँग सिमा जोडिएका जिल्लाहरुमा भारतीय बजारबाट नियमित रुपमा खाद्यान्न र तरकारीहरु खुला रुपमा आइरहेका बेला बिहारमा भने कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढेर गएको छ । बिहारमा मात्रै अहिले केही समय अगाडिको तथ्यांक अनुसार ४७१ जना फेला परेको भारतीय...
ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ। कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् । सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो। हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना...
भारत र चीनको हिमाली सीमा क्षेत्रमा भएको प्राणघाती भिडन्तमा भारत जिम्मेवार हुनुपर्ने चीनको रक्षा मन्त्रालयले जनाएको छ । चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता बरिष्ठ कर्नल वु कियानले बुधबार दिएको अभिव्यक्तिलाई सीएनबीसीले गरेको अनुवाद अनुसार ‘चीन भारत सीमा भएको द्वन्द्वको समग्र...
बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ। मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। राष्ट्रपति मीसेल आउनले...
अमेरिकी चुनावमा रुसको दखल प्रयासका सम्बन्धमा प्राप्त गुप्तचर सूचना लुकाउनका लागि होमल्याण्ड सेक्यूरिटी विभागका प्रमुखले आफूलाई दबाब दिएको उच्च गुप्तचर अधिकारीले बताएका छन् । चुनावमा रुसले दखल दिएको वा दिन सक्ने सूचना जस्ताको त्यस्तै सार्वजनिक गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खराब’...
अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ । अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको...
यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञले ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास प्रकट गरेका छन्। अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने ब्रिटेन पहिलो देश बनेको...
कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ। द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक...
- Advertisement -

भरखरै प्राप्त