अन्तर्राष्ट्रिय

बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा २४ जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले देशको उत्तरपश्चिमी क्षेत्रका दुई ठाउँमा आक्रमण गरेको अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरू आपराधिक समूहका बन्दुकधारी भएको पनि प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेका छन्।  उनीहरूले केही समयदेखि देशको उत्तरीपश्चिमी तथा मध्यभागमा...
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्। वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता...
गत शुक्रवार रुस युक्रेन युद्धमा एक बेलायती सैनिकको मृत्यु भएको चौबीस घण्टा बित्न नपाउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार युक्रेनलाई २ थान च्यालेन्जर ट्यांक उपलब्ध गराउने घोषणा गरेका छन् । यस अगाडि युक्रेनले पश्चिमा राष्ट्रहरुसँग ठूलो संख्यामा बख्तरबन्द ट्याङ्कहरू...
काठमाडौं: वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्। इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्रजिलमा हजारौँ व्यक्तिलाई...
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो...
दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस संक्रमणको पछिल्लो इपिसेन्टर बन्दै गएको देखिएको छ । दैनिक १५ हजार हाराहारीमा मानिस संक्रमित भएका छन् पछिल्ला दिनमा । विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा पुगेको छ । इटाली र...
चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो । नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म...
चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन्। नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन्। उनले दिपक्षीय सम्बन्ध बिस्तारका लागि नेपाली समकक्षी...
पूर्वी लद्दाखको सीमालाई लिएर भएको सहमतिको चीनले उल्लंघन गरेको भारतले सोमबार वक्तव्य जारी गरेर आरोप लगाएको छ। चीनले सैनिकलाई उक्साउने खालका गतिविधि गरेर सीमा अहिलेको यथास्थितिलाई परिवर्तन गर्ने कोशिश गरेको भारत सरकारले बताएको छ। चीनले उक्साउने खालका गतिविधि गरे पनि भारतीय...
- Advertisement -

भरखरै प्राप्त