अन्तर्राष्ट्रिय

नक्सलवादीहरूसँग सम्बन्ध राखेको आरोपमा नागपुर जेलमा आजिवन कारावासको सजाय भोगिरहेका दिल्ली युनिभर्सिटीका प्रोफेसर जिएन साइबाबाले २१ अक्टोबरदेखि भोक हडताल गर्ने घोषणा गरेका छन । सरकारले एक महिनादेखि लुगा, औषधि र पुस्तक उपलब्ध नगराएकाले भोक हडताल गर्ने निर्णय गरेको साइबाबाले जनाएका...
इरानले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको बदल लिने वाचा गरेको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो । दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा...
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो। गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले...
नेपालका औषधी नियामकहरूले कसरी आफ्नो अनुमतिबिना बहराइनका राजकुमारले नेपालमा कोभिड-१९ खोप ल्याउन सफल भए भनेर अनुसन्धान गरिरहेको जनाएका छन्। मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै २ हजार डोज आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन्। नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ।...
- Advertisement -

भरखरै प्राप्त