अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको...
चीनको पूर्वी क्षेत्रमा चक्कु आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्धाधुन्ध चक्कु आक्रमणमा अरु सातजना घाइते भएको जनाइएको छ । लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना भएको हो । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ...
अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा सम्झौताबाट बाहिर निकालेको १०७ दिनपछि (शुक्रबार) अमेरिका पुनः सो सम्झौतामा फर्किएको हो । आफ्नो चुनावी प्रतिवद्धता अनुसार राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका...
भारतमा नयाँ काेराेना संक्रमित भेटिने क्रम घट्दै गएकाे छ। पछिल्लाे २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् भने १...
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको घोषणा गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।" "हामीले चाहेको कुरा...
ब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले "गम्भीर आर्थिक परिणाम" भोग्नुपर्ने चेतावनी दिएकी छन्। उनले यसै सप्ताहान्तमा लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम "रणनीतिक गल्ती" हुने उक्त बैठकबाट स्पष्ट...
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता मार्फत युद्धको समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । वार्ताको असफलताको अवस्थामा रुसी आक्रमणले ‘तेस्रो विश्वयुद्ध’ को रुप लिने बताएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग...
एजेन्सीः अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रसियाले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको र रुसी सेनाले देशको नागरिक आबादीमा व्यापक र प्रणालीगत आक्रमण गरेको आरोप लगाए ।मस्कोले युक्रेनमा आफ्नो सेना पठाएको र दशकौंमा पहिलो पटक युरोपमा युद्ध सुरु गरेको एक...
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ। तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक...
कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्। गत शुक्रवारपछि...
- Advertisement -

भरखरै प्राप्त