हिसेन्झु १५ अन्तरिक्ष यात्रीहरू फाई जोनलंग, डेंगक्युंगमिन र झांग लुले नयाँ वर्षको पूर्वसन्ध्यामा चीनको मानव अन्तरिक्ष एजेन्सी सिएमएसएद्वारा जारी गरिएको भिडियोमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनबाट वसन्त चाड अर्थात ल्होसारको शुभकामना पठाए ।गाढा रातो ढाँचाको नीलो जम्पसूट लुगा लगाएका तीनै...
जापानी आक्रामकता विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्ध (१९३१–४५) को विजयको ८० औं वार्षिकोत्सव कार्यक्रमले सारा विश्वको ध्यान आफ्नो तर्फ केन्द्रित गरिरहेको छ ।धेरै देशहरूमा रहेका जापानी दूतावासहरूले युरोपेली र एसियाली नेताहरूलाई उक्त कार्यक्रम समारोहमा...
अमेरिकाका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधरहरुले लकडाउनको विरोध गर्दै प्रदर्शन गरेका छन् । ट्रम्पले प्रदर्शनकारीको समर्थन गरेपछि प्रदर्शनका घटना बढेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि राज्यहरुले घरमै बस्नु पर्नेसहितका लकडाउनका कडा नियमहरु लागु गरेका छन् ।...
अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ ।
कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले...
भारतमा कोरोना भाइरसको संक्रमणबाट ३३ सय भन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जनाको कोभिड–१९ बाट ज्यान गएको हो । अहिलेसम्म तीन हजार तीन सय तीनजनाको मृत्यु भएको छ ।
यस्तै...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ६ महिनाका लागि ‘हाइली–स्किल वर्कर्स’ लगायतका कामदार भिसा स्थगित गरेको बीबीसीले जनाएको छ । ‘यस नयाँ नियमले कोरोना भाइरसबाट प्रभावित अमेरिकी नागरिकको रोजगारी बढाउन सघाउनेछ’ ह्वाइट हाउसको भनाइ भन्दै समाचारमा उल्लेख गरिएको छ ।
अध्यागमनमा...
लेबनानको राजधानी बेरूतमा मंगलबार भएको बिस्फोटनबाट दुईलाख बढी मानिस घरवार विहीन हुने गरी ठूलो धनजनको क्षति भएको छ ।
गभर्नर मारवान अब्बुदले मंगलबार भएको बिस्फोटनबाट आधा शहर क्षतिग्रस्त भएको बताए ।
बिस्फोटनबाट घरवार विहीन भएकालाई तत्काल खाना पानी र बासको आवश्यकता...
युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचनाले घेरिएका छन्।
ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘सकर्स’ भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो।
ट्रम्पको टिप्पणी सम्बन्धी खबर सबैभन्दा पहिले द...
भारतको जम्मु कास्मिरको चुंदरा स्थित स्पेशल पुलिस फोर्सका एक अधिकारी एक ४७ राइफल र त्यसको गोलीसहित वेपत्ता भएकाछन् । एसपीओ अफिसर अलताप सहन भट गए रातीबाट वेपत्ता भएको र उनले सिवगत ५ वर्षदेखी त्यस क्षेत्रको कमाण्ड सम्हाल्दै आएको भारतीय...
इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु...












