अन्तर्राष्ट्रिय

अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबारे प्रहरीले केही...
अमेरिकामा संघीय अदालतका न्यायाधीशको घरमा आक्रमण गर्ने व्यक्तिको नाम संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सार्वजनिक गरेको छ । स्थानीय समय अनुसार आइतबार बेलुका भएको आक्रमणमा न्यू जर्सीकी न्यायाधीश एस्टेर सालेसका २० वर्षे छोरा डानियल एन्डलको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका...
विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल,...
चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भावित खोपको प्रारम्भिक चरणको मानवीय परीक्षणका लागि स्वीकृति दिएको छ । जर्मन उत्पादकको सो सम्भावित खोपको परीक्षण चीनमा स्थानीय शाङ्घाइ फोसन फर्मास्युटिकल्सको नेतृत्वमा मानवीय परीक्षण हुने भएको बिहीबार जानकारी दिइएको समाचार...
एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत...
भारतीय कांग्रेसका बागी नेता सचिन पायलटले आफू भारतीय जनता पार्टी (भाजपा) मा सामेल नहुने बताएका छन् । उनले समाचार संस्था पिटिआईसँग आफू भाजपा नजाने बताएका हुन् । कांग्रेसलाई सत्तामा ल्याउनका लागि कडा मेहनत गरेको उनले बताएका छन् । राजस्थानको पछिल्लो...
चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे । चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै...
चीनले लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानून उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने देखिएको छ । चीनले नयाँ सुरक्षा कानून मंगलबार पारित गरी बुधबार कार्यान्वयनमा ल्याएको हो । स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने...
अमेरिकीका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचले अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने बताएका छन् । सिनेटमा भएको सुनुवाईको क्रममा डा. फाउचीले दैनिक संक्रमितको संख्या एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने बताएका हुन् । सिनेटमा...
इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको  पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्‍यु भएको थियो। तेहरानका महान्‍यायाधिवक्ता...
- Advertisement -

भरखरै प्राप्त