प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले खुट्टा ढोग्न लगाउनु भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोग्नुभएको हो । प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको यो दृष्य...
राष्ट्रपति विद्यादेवी भण्डारीले विजय दशमीको अवसरमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आमा मिथिला पाण्डेको हातबाट शुभसाइतको समयमै उहाँले विजयदशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । योपटक महामारीको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई...
कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् । अघिल्ला बर्षहरुमा...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ । आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले...
नेपालीहरूको महान् चाड वडा दशैंको दसौँ अर्थात् मुख्य दिन शुक्रबार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग...
माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक...
बिहीबार आश्विन शुक्ल नवमी । नवरात्रको अन्तिम दिन । देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ । घटस्थापनामा राखिएका जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गर्छ । दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको...
 नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने...
प्रचण्ड र माधब नेपालको समर्थनमा बनेको कांग्रेसी नेतृत्वको देउवा सकारले एमाले सरकारको पालामा दिएको बृद्धभत्ता निकासा गरेको छैन,।उहिले गाउघरका मुखियाहरुले चाडपर्व र गाह्रोसारो पर्दा गरिव दुखिलाई मात्रै हैन छिमेकीहरुलाई समेत के कसो छ ? भनेर सोधनी गर्थे । प्रजातन्त्रको...
- Advertisement -

भरखरै प्राप्त