कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष...
नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन...
चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ प्रकाशित भएको खबरमा चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाइएको छ । ‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट...
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ । बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना...
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो ।...
नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल ३६० जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ। नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाइ...
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । निकुञ्ज सुरक्षार्थ खटिएको...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो। झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल बरालले कमलामाई १४ रानीवास स्थित निजी निवासमानै आमाको ८६ बर्षिया आमाको हातबाट टिका र आर्शि वचन लिएर दशैं पर्व मनाउने जानकारी दिनुभयो । उहाँले यसपाली ससुराली नजाने र आफन्तजन लाई पनि जो जहाँ छ...
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरनिर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनरनिर्माणको शिलन्यास गरेकी...
- Advertisement -

भरखरै प्राप्त