भन्ने गरिन्छ, कोरोना पोजेटेभिलाई मायाँ गरौं, हेला र र्दुब्यबहार नगरौं । तर ब्यवहारमा त्यस्तो हुँदो रहेनछ । कोरोना पोजेटिभ भएपछि सिन्धुली अस्पतालको आइसियुमा भर्ना भएका विद्यार्थी नेता लोकेन्द्र बोगटीले शनिवार सिन्धुलीमा त्यस्तै र्दुब्यवहार भयो जसले सिन्धुलीका पोजेटिभ मात्रै होइन...
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ-  घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले...
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ती पुरुषलाई केही समययता आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो...
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको...
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्।...
भक्तपुरको सूर्यविनायकका स्थानीयको गोठमा आगलागी हुँदा तीनवटा गाई र एउटा बाच्छो मरेको छ । सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो । स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको थापाले बताएकी...
शनिबार साँझसम्म कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरिरहेका थिए । एमालेसँग माओवादी केन्द्रको पानी बाराबारको अवस्थामा गलाएर सत्ता नेतृत्व गर्ने देउवाको चाहना अन्ततः पुरा हुन सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल सके आफू प्रधानमन्त्री बन्ने नभए...
लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए । माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका...
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ । बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना...
अमेरिकी सहायता परियोजना एमसिसी विरुद्धको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, बानेश्वरसहितका क्षेत्रमा झडप भएको हो । झडपका कारण बुधबार दिउँसो बबरमहलको अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि बानेश्वर क्षेत्रमा प्रहरी र...
- Advertisement -

भरखरै प्राप्त