पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...
सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा मुद्दा चलाउने कि नचलाउने भन्ने बिषयमा मन्त्रिपरिषदको निर्णय मगाएपछि तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल सिधै जेल पुग्ने निश्चित देखिएको छ । अदालतले निर्णय गर्नुअघि मन्त्रिपरिषदको निर्णय मागाएपछि तात्कालिन निर्णय बिश्लेषण गर्दा ललितानिवास प्रकरणमा निर्णय गराउन...
सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा...
नेपालमा कोभिडविरुद्ध खोप लगाएपछि कतिपय महिलाहरूले महिनावारीमा प्रभाव परेको बताइरहेका छन्।
उनीहरूले महिनावारी ढिला हुने, रक्तस्राव धेरै हुने र महिनावारीका बेला हुने दुखाइ बढेको बताएका छन्। तर चिकित्सक र विज्ञहरूले खोपकै कारणले यस्तो प्रभाव परेको प्रमाणित नभएको बताएका छन्।
कुनै पनि...
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।
प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको काठमाडौ प्रहरीले बताएको छ ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।...
साउनको पहिलो साता भएको भनिएको खयर तस्करीमा संलग्न भएको आरोपमा लागेका जिल्ला वन कार्यालय सिन्धुलीका डिएफओ प्रल्हाद धितालको सरुवा भएको छ । उहाँको ठाउँमा दलीय भागवण्डामा आएका रविन्द्र भण्डारी कार्यालयमा हाजिर गरेर हिंडेका छन् । नेपाली कांग्रेसको भागवडामा सिन्धुली...
वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिए।
वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले...
धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मंगलबार मृतअवस्थामा भेटिए। सवारी ज्यानसम्बन्धि मुद्दामा दुई सातादेखि हिरासतमा रहेका शम्भु शौचालयको ‘भेन्टिलेसन’ मा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुसहर समुदायका शम्भु गाउँकै एकजना साहुको ट्रयाक्टर चलाएर जीवनयापन गर्दै आइरहेका थिए।
बुवा रोजगारीको...
लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको...
कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि ।
अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा ।
यसले...