शिवम् सिमेन्ट लिमिटेडले हेटौंडाको चौघडास्थित शिवम सिमेण्टले ठूला राजनैतिक दल, भातृ संगठनलाई चन्दा र ठूला सञ्चार माध्यमलाई विज्ञापन वापत रकम बितरण गरेपनि विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि...
मकर संक्रान्ति पर्व शनिबार मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने...
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजका यात्रुलाई उद्धारमा कठिनाइ भएको छ। पोखरा महानगरपालिका- १५ सितारामपुल नजिकै सेती खोंचमा जहाज दुर्घटना भएको हो।
उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन्। आगोको मुस्लो दन्किरहेकाे छ।
पानीको फोहोराले आगो निभाउने प्रयास...
सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ।
तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ?
बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ।
यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा...
नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चारगृहमा मंगलबार दुई दुई घण्टा धर्ना दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रा.लि. र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन...
युवा पत्रकार एवम् साहित्यकार पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’ । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र...
नेपालीहरूको महान् चाड वडा दशैंको दसौँ अर्थात् मुख्य दिन शुक्रबार आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
विजयादशमीका दिन बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग...
सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा...
पूर्व प्रधानमन्त्री ओलीको सन्दर्भमा उनले सार्वजनिक रुपमा लगाएका आरोप पुष्टि गर्न वा कानूनी कारवाही भोग्न दुईमध्ये एक विकल्पका लागि तयार रहन प्रहरीले प्रसाईलाई पूर्व जानकारी समेत गराएको छ प्रहरीले पटकपटक उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोप पुष्टि हुने केही...
पूर्व प्रेमिका लिन जाँदा मारिएका जाजरकोटका नवराज विकसहित महावीर पुन र भैरव रिसालसम्मलाई एकै पटक पुरस्कृत गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । समाज सुधार अभियान विधातर्फ ०७६ सालको भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार...












