नेपालमा थप २ सय ७३ जना नयाँ कोराना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य तथा...
बाजुराको एक क्वारेन्टिनमा रहेका युवक मृत फेला परेका छन् । बडिमालिका नगरपालिका वडा नम्वर २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा युवक मृत फेला परेका हुन् ।
बडिमालिका नगरपालिका वडा नम्वर २ माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको जिल्ला प्रहरी...
उपचारका क्रममा फागुन २० गते बल्खुस्थित राजधानी अस्पतालमा भर्ना भएका सिन्धुली गोलन्जोर-१का युवाले उपचारको पैसा तिर्न नसकेपछि झण्डै तीन महिनादेखि अस्पतालले बन्धक बनाएको छ।
आत्महत्याको प्रयास स्वारुप विष सेवन गरेका उनलाई परिवारले सो अस्पताल ल्याएसँगै निको भएर चैत २ गते...
अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवलबाट फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो।...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने एकै दिन (सोमबार) ३१४ जानमा कोरोना संक्रमित थपिएका छन्।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १४ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ७४, स्याङ्जामा १०, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कञ्चनपुरमा...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु पनि...
विश्भर कोरोना भाइरस कोभिड–१९को भ्याक्सिन बनाउन सक्रिय समूह मध्ये चिनियाँ टोली अग्रस्थानमा रहेको देखिएको छ । चीनको टोलीले विकास गर्न लागेको यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म सक्दो छिट्टो बजारमा आउन सक्ने देखिएको छ ।
चीनको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोगको...
नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा...










