स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा भर्ना हुने कोरोना संक्रमित बिरामीको लागि उपचार शुल्क तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक शुल्क गत शुक्रबारदेखि लागू भएको हो। भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार...
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।
सो...
करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ।
मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर...
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो।
बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन...
काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ।
काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।
उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
ज्वरो बढेपछि कात्तिक १ गते ओम...
सिद्धेश्वर खानेपानी उपाभोक्ता समितिले कमलामाई नगरपालिका ६ शिवनगरमा सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा निःशुल्क खानेपानीको धारा जडान गरिदिएको छ । बढ्दो कोरोना संक्रमण र संभावित बिरामीहरुको चापलाई ध्यानदिंदै सो उपचार केन्द्रमा २४ सैै घण्टा पानी आउनेगरी निःशुल्क धारा जडान...
सरकारले कोरोना भाइरस संक्रमितको उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने बताएलगत्तै संक्रमितको उपचार गरिरहेका अस्पताल अन्यौलमा परेका छन्।
सरकारले विरामीको अवस्था अनुसार उनीहरुको उपचार शुल्क निर्धारण गरे पनि अस्पतालहरु अन्यौलमा परिरहेका छन्। कतिपय अस्पतालहरुले सरकारले तोकेको शुल्क लागू गर्न सुरु गरिरसको...
नेपालमा कोरोना भाइरसका तीन हजार ७९० सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा...
आइतबारदेखि कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले ब्यहोर्नुपर्ने व्यवस्था लागू भएको सरकारले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने जानकारी दिए।
तर कोरोना संक्रमणविरुद्धको लडाइँमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज...











