एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर...
माघ ८ गते भारत सरकारले स्वरुप नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको थियो। अनुदानमा पाएको १० लाख खोपबाट सरकारले माघ १४ गतेबाट देशभर नै खोप अभियान सञ्चालनमा ल्यायो। अहिले खोप अभियान पहिलो चरणको दोस्रो प्रथामिक्तामा परेका...
बिश्व स्थास्थ्य संगठनले कोरोना भाइरस उत्पत्तिको कारण पत्ता लगाएको छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानमा स्थलगत भ्रमणपछि बिश्व स्वास्थ्य संगठनको टोलीले त्यहाँको सामुद्रिक खाना राखिएको बजारमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको बताएको हो ।
विश्व स्वास्थ्य संगठनका...
हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हरिहरपुरगढी २ बख्बरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा...
काठमाडौंमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।
बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप...
कोभिड-१९ को विरुद्धको ‘कोभिशिल्ड’खोप आजबाट लगाईदैंछ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको कोभिशिल्ड नामक भ्याक्सिन फ्रन्टलाइनरलाई लगाउनेछ । कोरोना रोकथाम र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापन कर्मचारी,अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक...
भारत सरकारले अनुदान दिएको कोरोना भाइरसविरुद्धको खोप माघ १४ गतेदेखि तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका ४ लाख ३० हजारलाई खोप दिइने छ। पहिलो चरणमा फन्टलाइनरमा खटेका चार वटा ग्रुपलाई खोप दिने मन्त्रालयका डा. जागेश्वर...
भारतले नेपाललाई अनुदान दिएको कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप बिहीबार काठमाडौँ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।
खोप नेपाल आएको एक हप्ता भित्रै लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसका लागि सरकारले करिब १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम...












