डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ। दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात...
चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख...
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई...
कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ र उसले त्यसमाथिबाट भ्याक्सिन पनि लगायो भने त्यस्तो अवस्थामा...
बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते...
चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो । टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल...
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७  सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनलाई स्वभाविक भनेका छन्। विकसित मुलुकमा पनि कोरोना महामारीका बेला पूर्व तयारी नभएका कारण समस्या उत्पन्न भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले रोकथामका लागि नेपालमा भएको प्रयास अपर्याप्त हुनु स्वभाविक...
- Advertisement -

भरखरै प्राप्त