पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण...
फोहोर गर्ने स्थानीय वासिन्दा र ,सरसफाइ गर्ने बाहिरी जिल्लाबाट अध्यनमा आएका विद्यार्थी गाउँरु भन्दा पत्यार नलाग्न सक्छ । तर आज बिहानैं मरिण गाउँपालिका वडा नं. ६ को मुख्य बजारमा दुर्गन्धित हुनेगरी फालिएका फोहरहरु स्थानीय वासिन्दा र स्थानीय सरकारले नउठाएपछि...
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ । नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो । अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
रुसी मोडलको समाजवाद असफल भए पछि अबको समाजवादी मोडल कस्तो हुन्छ ? २१ औं शताब्दीमा सबभन्दा पहिले समाजवाद कहाँ र कसरी आउँछ ? र हिजो भनिएको समाजवाद वा जनवाद किन टिकेन ? आजका कम्युनिस्टहरू किन कम्युनिस्ट जस्ता लाग्दैन ?...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ। अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले...
कोरोना भाइरस विरुद्ध अहिले प्रयोगमा आएको खोपले नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् । दक्षिण...
नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको आज पुष्टि गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा संक्रमण भएको पुष्टि गरेको छ । ६६ वर्षीय...
नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४...
- Advertisement -

भरखरै प्राप्त