बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।
आज थपिएका मध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...
नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ...
कोभिड–१९ को भाइरस पैसा (नोट), मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म संक्रामक अवस्थामा रहने अनुसन्धानकर्ताले बताएका छन् ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो...
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो।
न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो...
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो। मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...








