अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरूवात गरेको छ।
सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो।
काठमाडौँ जिल्लाका...
सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा...
कोरोना भाइरसका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी मंसिर ११ र १२ गते काठमाडौँमा हुने गरी तय गरिएको छ।
महासंघको शुक्रबार बसेको बैठकले मंसिर दोस्रो साता साधारणसभा तय गरेको हो। साधारणसभाले महासंघको आगामी नेतृत्व चयन...
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्।
साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए।
संसदको कृषि, सहकारी...
संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।
असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।
साथै...
कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ ।
बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको सिरहाका...
औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो।
अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक...
सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।
खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर...
विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि...











