उखु किसानहरुले चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन्। आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौँदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। उखु किसान...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका किसानहरुलाई सत्तारुढ नेकपामा पार्टी र सरकारका बीच जारी किचलोले छोएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई दोषारोपणगर्दै पार्टी एकता विरोधी हरकत जारी रहँदा गाउँमा किसानहरु...
कमलामाई नगरपालिकाले एक कार्यक्रमका बीच राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थालाई एक थान चिलिङभ्याट हस्तान्तरण गरेको छ । कार्यक्रममा नगरप्रमुख खड्गवहादुर खत्रीले सहकारी संस्थाका अध्यक्ष यमकुमार देवकोटालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो चिलिङभ्याटमा २ हजार...
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६०...
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि...
सरकारले मुुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला–ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न मुुआब्जा नीति ल्याउन लागिएको भूमि...
तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । असोज १३ गते नेपाली र चिनियाँ अधिकारीबीच तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएका छन् । यो नाका डेढ महिनादेखि ठप्प थियो । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा...
 तीन महिनादेखि बन्द तातोपानी नाका भोलिदेखि सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए। वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले भने, "त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने...
- Advertisement -

भरखरै प्राप्त