सिन्धुली जिल्लाा स्थानीय प्रशासनले तराईका जिल्लाबाट कुनै पनि सवारीसाधन प्रवेशमा रोक लगाइरहेका बेला सिन्धुली जिल्ला सदरमुकाम आसपासका बजारमा भारतीय अण्डाहरु भित्रिएको विवरण बाहिर आएको छ ।राजधानी काठमाडौ, रामेछाप र दोलखा जिल्ला लैजाने भन्दै एक सातादेखी धनुषा वोर्डरबाट अण्डा बोकेका...
सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ ।
गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
सिन्धुलीको कमलामाई नगरपालिकाले करको दर घटाउँदै दायरा भने बढाएको छ । नगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले निर्वाचनका बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी, एमाओवादी र आफ्नो व्यक्तिगत प्रतिवद्धता पत्रमा उल्लेख भएका...
मस्कोः पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसको तेल निर्यात मार्चमा तीन वर्षकै सबैभन्दा उच्च स्तरमा उक्लिएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) ले आज शुक्रबार घोषणा गरेको छ । फेब्रुअरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा अमेरिकी कठपुतली पश्चिमा सरकारले रूस विरुद्ध...
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६०...
साताको पहिलो दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ। आइतबार शेयर बजार १०८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
आइतबार ३.७० प्रतिशतले घट्दा २ हजार ८ सय १८.७२...
जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...












