कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्। साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए। संसदको कृषि, सहकारी...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
सरकारले अबैध रुपमा देशभरमा सञ्चालन गरिएका नदीजन्य पर्दा उत्खनन् तथा विक्री बितरणमा पूर्ण रुपमा रोक लगाएको केही समयपछि सरकार क्रसर व्यवसायीको दबाबमा पर्न थालेको समाचार बाहिर आएका बेला सिन्धुलीका क्रसर व्यवसायीले स्थानीय प्रशासनको आदेशलाई अबज्ञा गरिरहेकाछन् ।प्रमुख जिल्ला अधिकारी...
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा...
यसपालीको आर्थिक वर्ष सकिन चार महिना बाँकी हुँदाखेरि देखि नै कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण हवाई यातायात बन्दबाट सुरु भएको आर्थिक प्रभाव अहिले 'लकडाउन'मा बदलिएको छ।यो बन्देजको अवस्था कति लम्बिएला भन्न सकिने स्थिति पनि छैन। ठप्प आर्थिक गतिविधिका कारण सरकारको आर्थिक...
सुनकोशी: अबैध रुपमा कालोबजारीका लागि विपि राजमार्ग हुँदै अन्यत्र लैजान पल्टीगर्दै गरेको अबस्थामा रहेको सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल सुनकोसी गाउँपालिका ३ का स्थानीय कृषकहरुले विपी राजमार्गको गणेशथानबाट लगेकाछन् । तर स्थानीयका नुसारसर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख...
सरकारले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ। बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए। सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्खोला, फुटुङमा नमुना परीक्षण...
सरकारले मुुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला–ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न मुुआब्जा नीति ल्याउन लागिएको भूमि...
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका...
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
- Advertisement -

भरखरै प्राप्त