विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।
सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे...
कमलामाई नगरपालिकामा बढ्दो विषादी प्रयोगसँगै मौरी पालक कृषकहरु चिन्तित बनेकाछन् । नगरपालिकाका वडा नं. ४, ५, ६ र ७ नम्बर वडामा लगाइएको कृषि उपजमा लागेको रोग किरा नियन्त्रण गर्न विषादी प्रयोग गरेपछि फुलको रसमा चर्न गएका मौरीहरु मर्न थालेपछि...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम...
सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब...
अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले गल्ती स्वीकार गरेको छ।
गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा समाचारको खण्डन गरिए पनि भनिएको छ, ‘बाढीले नष्ट गरेकाे खाेला किनारकाे धानखेत नजिकै कार्यक्रमस्थल...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको सेवाबापतको आय ७ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको...
सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो ।
पूर्वाधार विकासमा पूर्वसरकारले...
वीरगञ्ज/कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरीद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको कम्पनीले जनाएको छ। दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल...












